बारा २ मा उपेन्द्र यादव बिजायि
बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २८४१५ मत ल्याएर बिजायि हुनुभएको छ
- विश्वास खबर ,बारा / बुधबार, बैशाख १३, २०८० ०८:३९
- विश्वास खबर ,बारा / बुधबार, बैशाख १३, २०८० ०८:३९
बैशाख १३, २०८० - बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २८४१५ मत ल्याएर बिजायि हुनुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले २३३३४ मत पाउनु भएको थियो । उनीहरुबीचको मतान्तर ५,०८१ रहेको छ ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १०२१६ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २८२९ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।
गत आईतबार भएको उप निर्वाचनमा यस बारा क्षेत्र नं २ मा ६९ हजार १०७ मत खसेको थियो ।