नेपालसँगको टी–२० सिरिजको लागी वेस्ट इन्डिजको टोलीको घोषणा
- विश्वास खबर / मंगलबार, बैशाख ११, २०८१ ०८:४७
- विश्वास खबर / मंगलबार, बैशाख ११, २०८१ ०८:४७
नेपालसँगको मैतृपुर्ण टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोलीको घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो ।
वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई समेत समेटेको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।
वेस्ट इन्डिजको टोलीमा को–को छन् त ?
रोस्टन चेस (कप्तान),
एलिक एथानाजे (उप–कप्तान),
फेबियन एलेन,
कादिम एलीने,
जोशुआ बिशप,
केसी कार्टी,
जोनसन चाल्र्स,
मार्क देयल,
आन्द्रे फ्लेचर,
म्याथ्यू फोर्ड,
ओबेद म्याकवे,
गुडाकेश मोती,
किमो पल,
ओशाने थोमस,
हेडेन वाल्स,
कोचिङ स्टाफ,
मुख्य प्रशिक्षक: फ्लोयड रेफर
सहायक कोच: रेयन ग्रिफिथ